१ माघ २०७९, आईतवार ०९:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्रीको टोली पोखरा जाने कार्यक्रम रद्द
![प्रधानमन्त्रीको टोली पोखरा जाने कार्यक्रम रद्द प्रधानमन्त्रीको टोली पोखरा जाने कार्यक्रम रद्द](https://ebudhabar.com/wp-content/uploads/2023/01/prachanda-1-1024x559.jpg)
१ माघ, काठमाडौं । प्रधानमत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।
विमान दुर्घटनास्थलको अवलोकनका लागि प्रचण्ड र गृहमन्त्री रवि लामिछाने पोखरा जाने तयारी गरेका थिए ।
गृहमन्त्री लामिछानेले प्रधानमन्त्री जाँदा भिड नियन्त्रण गर्न झन् कठिन हुन सक्ने आँकलन गरी कार्यक्रम स्थगित गरिएको बताए । प्रधानमन्त्रीलाई लैजान सेनाको हेलिकोप्टरसमेत बालुवाटार ल्याइसकिएको थियो ।
लामिछानेले भने, सबैले आ-आफ्नो ठाउँबाट गर्नुपर्ने कुराहरु यहाँबाट गरिरहनुभएको छ । त्यहाँ जाँदा झन् असहजता र भिडभाड होला भनेर भ्रमण रद्द गरिएको हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply