१ माघ २०७९, आईतवार १३:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दुर्घटनाको शोकमा यती एयरलाइन्सका भोलिकाे सबै उडान रद्द
१ माघ, काठमाडौं । यती एयरलाइन्सले भोलि (सोमबार) हुने तय भएका सबै उडान रद्द गरेको छ । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको हो ।
आज (आइतबार) बिहान पोखरामा विमान दुर्घटनामा परेपछि एयरलाइन्सले आइतबार साँझ एक सूचना जारी गर्दै भोलिका लागि तय भएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।
तर, आपतकालीन र उद्धारका उडान भने जारी नै रहने एयरलाइन्सले जनाएको छ । आइतबार बिहान चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा परेको थियो । अहिलेसम्म ६९ जनाको शव भेटिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply