४ माघ २०७९, बुधबार ०८:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सभामुखमा एमाले सांसद देवराज घिमिरेको मनोनयन दर्ता

४माघ, काठमाडौं । काठमाडौं । नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । आज (बुधबार) नयाँ बानेश्वरस्थित संसद भवन पुगेर सत्ता गठबन्धनबाट घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सुवास नेम्वाङ प्रस्तावक, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थकमा घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । घिमिरे झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । सभामुखको निर्वाचन भोलि हुँदैछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply