रविको राहदानीबारे सरकारी वकिल कार्यालयले शुरु गर्यो छानविन

२६ माघ, काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानीमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ ।
कार्यालयले विशेष जानकारीमार्फत यही माघ २४ गते रवि लामिछानेको राहदानी सम्बन्धमा जाहेरी परेको र सो विषयमा तीन निकायमा पत्रचार गरी कागजात मगाएको जानकारी दिएको छ । कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय र राहदानी विभागमा पत्र पठाएर आवश्यक कागजात मगाएको जानकारी गराएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद, मन्त्री पद खारेज गरिदिएको थियो । सर्वाेच्चले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै गत शुक्रबार उनको सांसद, मन्त्री पद खारेज हुने फैसला गरेको हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply