२९ माघ २०७९, आईतवार ०७:०४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चिकित्सकको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति

२९ माघ, काठमाडौं । आन्दोलनरत नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीचको वार्तामा सहमति भएको छ । आइतबार बिहान भएको वार्तामा सरकारसँग ६ बुँदे सहमति भएसँगै चिकित्सक संघले आन्दोलन स्थगित गरेका छन् ।
राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै शुक्रबार प्रहरीले वीर अस्पतालका चिकित्सकलाई कुटपिट गरेपछि चिकित्सक संघले आन्दोलित भएको थियो ।
चिकित्सक संघले आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु ठप्प पारेको थियो । चिकित्सकहरुको आन्दोलनसँगै देशभरका बिरामी प्रभावित भएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply