१ फाल्गुन २०७९, सोमबार ०५:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दैछ । समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्नका लागि बैठक बोलाइएको रास्वपाका नेताहरुले बताएका छन् ।
दिउँसो ३ बजे बस्ने बैठकमा संगठन विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ । बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ हुने उपनिर्वाचनको विषयमा पनि छलफल गर्नेछ ।
रास्वपाले उपनिर्वाचनमा सभापति रवि लामिछानेलाई उठाउन निर्णय गरिसकेको छ । आधिकारीक घोषणा हुन भने बाँकी छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply