१८ फाल्गुन २०७९, बिहीबार ०५:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ऋषि धमलासँग नाम जोड्ने शर्मिला वाइवाले किन पिइन विष ?

फागुन १८, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् ।
बुधबार राति उनले महाराजगन्जस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरीले जनाएको छ । अहिले उनको उपचार वीर अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक नरहेको बताइएको छ । उनले विष पिउनुको कारण अझै बाहिर आएको छैन । यसबारे आफू बोल्न सक्ने अवस्थामा भएपनि उनले बताउन नमानेको प्रहरीको भनाइ छ ।
तत्कालीन गृहमन्त्री रवी लामिछानेले पत्रकार सम्मेलन मार्फत् १२ भाइ पत्रकारका बारेमा टिप्पणी गरेपछि वाइवाले आफ्नो नाम पत्रकार ऋषि धमलासँग जोडेर विवादमा आएकी थिइन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply