२७ फाल्गुन २०७९, शनिबार ११:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध उजुरी

२७ फागुन,काठमाडौं । नेकपा एमालेले जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहाय यादवविरूद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिइएको एमाले सांसद महेश बर्तौलाले जानकारी दिए ।
एमालेले उपराष्ट्रपतिमा महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै रामसहायविरूद्व उजुरी दिएको हो । जसपाले पुरूष उम्मेदवारमा कानुनी अड्चन आउने आंकलनका साथ महिला उम्मेदवारका रूपमा प्रमिलाकुमारी यादवलाई पनि उपराष्ट्रपति उम्मेदवार बनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि १२ बजेसम्म छानविन गर्ने समय छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply