२ चैत्र २०७९, बिहीबार ०५:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सन्दीपले लिए विकेट, कप्तान वासिम आउट

२ चैत, काठमाडौं ।आईसीसी विश्वकप त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई यूएईविरुद्ध दोस्रो सफलता मिलेको छ।
स्पिनर सन्दीप लामिछानेले कप्तान मुहम्मद वसिमलाई ६३ रनमा एलबीडब्धु धरापमा पार्दै दोस्रो विकेट लिए।
दोस्रो विकेटका लागि वसिम र वृत्या अरविन्दले ७९ रनको साझेदारी गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले १७ ओभरको समाप्तीमा २ विकेट गुमाएर रन बनाएर खेलिरहेको छ।
यूएईका वृत्या अरविन्द १९ र चुन्डानगापोयिल रिजवानले १ रन बनाएर खेलिरहेका छन्।
नेपालका ललित राजवंशीले दोस्रो ओभरको पाँचौं बलमा आर्यनलाई बोल्ड आउट गर्दै पवेलयिनको बाटो देखाए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply