२९ चैत्र २०७९, बुधबार १२:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कोशी प्रदेश नामकरणको विरोध : प्रदेश मन्त्रीको घरमा तोडफोड
![कोशी प्रदेश नामकरणको विरोध : प्रदेश मन्त्रीको घरमा तोडफोड कोशी प्रदेश नामकरणको विरोध : प्रदेश मन्त्रीको घरमा तोडफोड](https://ebudhabar.com/wp-content/uploads/2023/04/buddhikumar_rajbhandari_waMmZAoLsL.jpg)
२९ चैत, काठमाडौं । प्रदेश–१ को नाम ‘कोशी’ राखेको विरोधमा आन्दोलनरत पहिचान पक्षधर समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड गरेको छ ।
आन्दोलनरत समूहले आज बिहान राजभण्डारीको काठमाडौँमा रहेको घरभित्र पसेर तोडफोड गर्नुको साथै घरको कम्पाउन्डमा कालो झण्डा राखेका नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।
राजभण्डारी एमालेबाट सोलुखुम्बु प्रदेश सभा (ख) मा विजयी भएका हुन् । अध्यक्ष बास्तोलाले विज्ञप्ति निकालेर जनप्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गर्दै कारबाहीको माग गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply