६ बैशाख २०८०, बुधबार ०८:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन एमालेको माग

६ वैशाख, काठमाडौं । नेकपा (एमाले) की सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय सच्याउन माग गरकी छन् ।
प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा उनले पुरानै अवस्थामा कित्ताकाट खोल्दा जमिनको खण्डीकरण बढाउने भएकाले निर्णय सच्याउनु पर्ने बताइन् ।
यसले जमिनको खण्डीकरण बढाउँछ । कृषिभूमि समाप्त पार्ने बाटो खुल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ । जमिन दलालीकरण बढ्छ’ उनले बैठकमा भनिन्, त्यसैले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सम्माननीय समामुखमार्फत सरकराको ध्यानकर्षण गराउन चाहन्छु ।
सरकारले मंगलबार जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । सरकारले अर्थतन्त्र चलायमान बनाउन भन्दै कित्ताकाट खुल्ला गरेको हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply