१४ बैशाख २०८०, बिहीबार ०७:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
महानगरले शिल गर्यो घरको सटरमा सञ्चालित पेट्रोल पम्प

१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा शिल गरेको छ । महानगरको नगर प्रहरीले आज (बिहीबार) बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्प शिल गरेको हो ।
मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्पमा शिल गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो ।
जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो । अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा शिल गरेको पम्पका सञ्चालकले आरोप लगाए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply