३० बैशाख २०८०, शनिबार ०७:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गुडिरहेको बसमा एक्कासी आगलागी

३० वैशाख, धादिङ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी–९ गणेश मन्दिर नजिकै गुडिरहेको बसमा एक्कासी आगो लागेको छ ।
धादिङको खाल्टेबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ४८४७ नम्बरको यात्रुवाहक बसमा सर्ट सर्किट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन्। बसको सिटसहित भित्रको पार्ट, बाहिर पनि जलेको छ । बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन पाएन, एसपी मिश्रले भने । राजमार्ग क्षेत्रमा रहेको दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply