३० बैशाख २०८०, शनिबार ०८:१६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
परराष्ट्रमन्त्री साउद र जापानी उपमन्त्री केईबीच भेट

३० वैशाख,काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा रहेका परराष्ट्रमन्त्री एनपी साउदले आज (शनिबार) जापानका विदेश मामिलाका संसदीय उपमन्त्री ताकागी केईसँग भेटवार्ता गरेका छन् ।
ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलन २०२३ मा सहभागी हुने क्रममा मन्त्री साउद र उपमन्त्री केईबीच भेटवार्ता भएको हो । भेटका क्रममा द्विपक्षीय विकास सहयोग, व्यापार, पर्यटन र अन्य सान्दर्भिक विषयमा सुधार गर्ने रणनीति कार्यान्वयन गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply