११ असार २०८०, सोमबार ०३:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
खोलाले बगाउँदा एक महिला बेपत्ता

११ असार, जुम्ला । जुम्ला गुठीचौर गाउँपालिका–२ स्थित पनेलाखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आइतबार साँझ खोलामा बगेर गुठीचौर–२ की ४६ वर्षीया सरस्वती बुढा बेपत्ता भएकी हुन् ।
बेपत्ता भएकी बुढा घट्टमा अन्न पिस्न गएकी थिइन् । उनीसँगै दुई वटा घट्ट समेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटनास्थलमा अस्थायी प्रहरी पोस्टबाट हवल्दार टेकेन्द्र खाणको नेतृत्वमा दुई जनाको टोली खटिएको छ । खोला बढेकाले उच्च सतर्कता अपनाउन तिला नदी आसपासका बस्तीलाई गुठीचौर गाउँपालिकाले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply