२६ असार २०८०, मंगलवार ०९:२८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याइँदै

२६ असार, काठमाडौँ। मनाङ एयर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याउन दुई वटा हेलिकप्टर परिचालन गरिएको छ।
आज सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उनीहरूको शव लिन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो।
‘अल्टिच्युडका हेलिकप्टर आएका छन्। त्यसमा राखेर शव लग्ने कोशिस भइरहेको छ। एक जनाको शव थिचिएको अवस्थामा फेला परेको हो। बाँकी ५ जनाको शव बाहिरै फेला परेको छ,’ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।
पाँच शव विदेशी नागरिकका भएकाले काठमाडौंमै पठाउने तयारी रहेको पनि उनले बताए। उक्त हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिक सवार थिए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply