३ भाद्र २०८०, आईतवार ११:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसद वैठक भदौं ५ सम्मका लागि स्थगित
३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि सभामुख देवराज घिमिरेले सूचनाबाटै बैठक स्थगित गरिदिएका हुन् ।
संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको अडान कायम राखेको छ भने सत्तापक्षले सीआईबीमार्फत अनुसन्धान हुन दिनुपर्ने भन्दै आएको छ । यसै विवादका कारण गत साउन १० गते यता संसद् चल्न सकेको छैन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply