७ पुष २०७८, बुधबार १२:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेस प्रदेश-२ नेतृत्व चयनका लागि आज मतदान हुँदै
७ पुस,जनकपुर । नेपाली कांग्रेस प्रदेश कांग्रेस-२ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । हिजो हुने भनिएको मतदान आज हुन लागेको हो । निर्वाचन समितिले हिजो दिउँसो १ बजेबाट मतदान गर्ने समय तय गरेको थियो ।
मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान सारिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत प्रह्लाद गौतमले मतदान आज बिहान ८ बजेबाट मतदान शुरु हुने जानकारी दिएका छन् ।
सभापतिका उम्मेदवार कृष्णकुमार यादवकाअनुसार दुवै समूहबीच भोलि आज बिहानदेखि मतदान गर्ने सहमति भएको छ । हिजो कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र विमलेन्द्र निधि पक्षबीच विवाद समेत भएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply