६ चैत्र २०७८, आईतवार ०९:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ईलाममा एमालेको शक्ति प्रदर्शन, ओली र नेम्वाङको सम्वोधन
६ चैत, इलाम । चुनाव केन्द्रित गतिविधि सुरु गरेको प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा सभा गरेको छ ।
फिक्कलमा आयोजित सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरु सहभागी छन् ।
पार्टी प्रवेश कार्यक्रम भएको हो । यो चुनावी तयारी पनि हो’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।
इलाम उपाध्यक्ष नेम्वाङको गृह जिल्ला हो । इलामकै नेता झलनाथ खनाल भने एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादीमा छन् ।
अब लगातार सभा आयोजना गरिने रिजालले बताए । चुनाव केन्द्रीत गतिविधि गरिरहेको एमालेको सोमबार पोलिटब्यूरो बैठक बस्दैछ ।
९ र १० चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको एमालेले १३ चैतमा स्थायी कमिटी बैठक बोलाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply