१० चैत्र २०७८, बिहीबार १०:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन
१० चैत, काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्ड पास गरेको छ ।
एमालेको निर्णयअनुसार वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्लाले निर्णय गर्नेछ । पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिस गर्नेछ भने प्रदेशले निर्णय गर्ने छ ।
यस्तै महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने व्यवस्था छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply