२१ भाद्र २०७९, मंगलवार ११:४६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अमेरिकी प्रमुख उपसहायक विदेशमन्त्री काठमाडौंमा
२१ भदौ, काठमाडौं । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक विदेशमन्त्री एलिजाबेथ होर्स्ट काठमाडौं आएकी छन् ।
काठमाडौंमा हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि उनी काठमाडौं आएको अमेरिकी दूतावासले जनाएको छ । आफ्नो भ्रमणको क्रममा उहाँ जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुनु हुनेछ । पहिलो पटक आयोजना हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा सहभागी हुनुहुनेछ, दूतावासले भनेको छ ।
पछिल्लो समय नेपालमा अमेरिका र चीनका उच्च पदाधिकारीहरुको भ्रमण हुँदै आएको छ । संसदबाट एमसीसी पास भएपछि अमेरिकी पदाधिकारीहरुको भ्रमणलाई लिएर चिनियाँ पक्षले आपत्ति जनाउँदै आएको छ । चीनले नेपाललाई ’एक चीन नीति’ प्रति प्रतिवद्ध हुन आग्रह समेत गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply