१६ माघ २०७९, सोमबार ०६:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आज राष्ट्रपति निर्वाचनको मिति तोकिँदै

१६ माघ, काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज (सोमबार) मिति घोषणा हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति आज सार्वजनिक गर्ने तयारी गरेको हो ।
दिउँसो आयुक्तहरुको बैठक बसेर मिति तोकिने बताइएको छ । सम्भवतः राष्ट्रपति निर्वाचनको मिति फागुन २५ वा २६ गतेलाई तोकिने बताइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
Leave a Reply