२८ श्रावण २०८१, सोमबार ०७:११
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
काठमाडौं । विशेष अदालत बार एसोसियसनको अध्यक्षमा एमाले निकट पीपीएलएको प्यानलै निर्वाचित भएको छ । टीकाबहादुर कुँवर अध्यक्ष रहेको पीपीएलएको प्यानल निर्वाचित भएको हो । कुँवर अध्यक्ष पदमा निर्विरोध हुँदा उपाध्यक्ष र सचिव र सदस्यहरुमा शनिबार निर्वाचन भएको हाे ।
जसअनुसार उपाध्यक्षमा शशिनाथ मरासिनीले २५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी पवित्रा राउतले १५ मतमात्रै ल्याइन् । सचिवमा २६ मत ल्याएर युवराज बञ्जाडे विजयी भए । उनका प्रतिस्पर्धी मनिषा बस्नेतले १४ मतमात्रै ल्याइन् ।
सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे र महिला सदस्यमा मौसम राई निर्वारोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा र बोलाराम पाण्डे विजयी भएका छन् ।

सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply