३० चैत्र २०७९, बिहीबार ०६:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट रामचन्द्र संघाई बाहिरिए, अब दोस्रोपटक मतदान हुने
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ।
वरिष्ठ उपाध्यक्षका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट मात्रै विजेताको टुंगो लाग्ने भएको हो।
पहिलो चरणको चुनावबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाई बाहिरिएका छन्।
पहिलो चरणको मतदानमा सबैभन्दा बढी अञ्जनले ३७ प्रतिशत, उमेशलालले ३१ प्रतिशत र संघाईले ३० प्रतिशत मत ल्याए। यस्तोमा कम मत ल्याएका संघाई स्वत: बाहिरिएका छन्।
योसँगै अब दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको मतदान पनि आजै प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नतिजा आइसकेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply