२६ जेष्ठ २०८०, शुक्रबार ०५:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आजको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीले जवाफ दिने
२६ जेठ,काठमाडौं । आजको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले जवाफ दिने कार्यसूची रहेको छ ।
बिहान साढे ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/ ०८२ को राजस्व र व्ययको वर्षिक अनुमान (बजेट) माथि छलफल हुने र छलफलमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।
सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ । जुन बजेटप्रति प्रतिपक्षी दलहरूले भने असहमति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सच्याउनुपर्ने भनेको छ भने अन्य प्रतिपक्षी दलका सांसदले बजेटले अहिलेको आर्थिक संकट समाधान गर्न नसक्ने टिप्पणी गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply