१९ कार्तिक २०८०, आईतवार ०३:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
१९ कात्तिक,काठमाडौं । जाजरकोट भूकम्पपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्रमा पुगेका थिए । बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको बताइएको छ । भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।
सम्बन्धित समाचार
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धि: डिजेल २३७ पुग्यो, निगम अझै घाटामै
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
इरानबाट नेपाली क्याप्टेन अमृत झा रिहा — कूटनीतिक पहलपछि आयो सुखद खबर
-
प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ साउन २८ मा प्रदर्शनमा आउने
-
दीपक खड्का प्रकरणमा नयाँ मोड: सर्वोच्चको आदेश, अनुसन्धान फाइल झिकाउन निर्देशन
-
गण्डकी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, मन्त्रीहरूले लिए शपथ
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
बेइजिङमा सी चिनफिङ र सर्गेइ लाभरोभबीच भेटवार्ता
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply