स्रष्टा र सिर्जना
सञ्चालनमा ल्याऊ बन्द पुस्तकालयहरू
५ बैशाख २०७५, बुधबार ०७:३०
२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका झिल्काहरू नेपाली जनका मानसपटलबाट बिस्तारै बिलाउँदै छन् । भूकम्पले...
संगीत प्रवद्र्धनमा अर्को पाइला
२८ चैत्र २०७४, बुधबार ०५:३३
वर्षौंदेखि सडकमा गुडिरहेका सार्वजनिक सवारीसाधनहरूले निष्फिक्री रूपमा गीत बजाउँदै आइरहेकामा अब त्यो स्थिति रहेन । अब भने सार्वजनिक...
सिर्जनाको विरूप तस्बिर
२१ चैत्र २०७४, बुधबार ०७:४४
नेपाली संगीत फाँटमा मौलिक एवं सिर्जनात्मक क्षमताले भरिपूर्ण सर्जकहरूको अनुपस्थिति बाक्लिँदै गइरहेको बेला पुनः एकपटक संगीत चोरीको प्रकरण...
नमेटिएको जोस
१४ चैत्र २०७४, बुधबार ०८:४६
जगतमर्दन थापामा युवाकालीन जोस अझै मेटिइसकेको छैन । अग्रज स्वरसाधक थापा अचेल जीवनका उत्तराद्र्धतिर पाइला चालिरहेका छन् ।...
नाकैमुनि उब्जिएको संकट
७ चैत्र २०७४, बुधबार ०६:४१
हामी जुन धर्तीमा बाँचिरहेका छौं, बसिरहेका छौं, यो धर्ती दिन–प्रतिदिन पर्यावरणीय संकट झेल्न बाध्य छ । दिन–प्रतिदिन धर्तीको...
लीलालेखन ः एउटा सरल बोध
१ चैत्र २०७४, बिहीबार ०६:२८
१९६३ मा आयामिक लेखन जुन प्रारम्भ ग¥यौं, त्यसमा चाँडै नै ‘वस्तुता’को धारणायुक्त बनेको थियो । त्यस काल दार्जिलिङमा...
हे प्रभु ! साझालाई बचाऊ
२३ फाल्गुन २०७४, बुधबार ०३:१५
केही वर्षयता साझा प्रकाशन जीवन–मरणको दोसाँधमा छ । कुनैबेला आर्जन गरेको उच्च साख, अस्तित्व र गरिमालाई कसरी जोगाउने...
अर्को मञ्चनको सुरुवात
१६ फाल्गुन २०७४, बुधबार ०६:०६
काठमाडौंका नाटक–पारखीहरूका निम्ति खुसीको खबर छ । केही दिनपूर्व एउटा नयाँ नाटक–घर थपिएको छ । र, नयाँ र...
ईश्वरको नाममा
९ फाल्गुन २०७४, बुधबार ०६:५४
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ खाँदा परम्परागत रूपमा चलिरहेको ‘ईश्वरको नाममा’ शपथ लिन चाहेनन्...
पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय
२ फाल्गुन २०७४, बुधबार ०६:३२
यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता...
लोकप्रिय कि कर्णप्रिय ?
१७ माघ २०७४, बुधबार ०३:२०
अचेल तपाईं माइक्रो बस चढ्नुस्, वा कुनै सार्वजनिक सवारीसाधनमा यात्रा गर्नुस्, यो गीत सुन्न नचाहँदा–नचाहँदै पनि बज्न पुगिहाल्छ,...
जुन वर्ग, उसकै संवेदना
११ माघ २०७४, बिहीबार ०६:३८
यतिबेला न्यानो छैन, मधेस । चिसो र शीतलहरका बाछिटाले मधेसका हरेक भूभागलाई नमज्जाले दपेटेको छ, भिजाएको छ ।...