स्रष्टा र सिर्जना
नभए टाँगिँदैनथे बब मार्ले बसका झ्याल र सिसाहरूमा
७ जेष्ठ २०७१, बुधबार ०७:२८–एउटा उदासलाग्दो बिहान । अचानक बदलिएको मौसम र वातावरणपछि आकाश छ्याङ्गै उघ्रिएको थियो । त्यस्तै, सत्र–अठार वर्षकी एउटी...
एक्लो आवाज
२४ बैशाख २०७१, बुधबार ०७:४६जुन मानिस, अरुलाई ढाँट्न चाहँदैनन्, त्यस्ता मानिसको हृदय सफा र कञ्चन हुन्छ । त्यस्ता मानिसहरू जे कुरा व्यक्त...
विख्यात शब्दशिल्पीको अन्त्य
१० बैशाख २०७१, बुधबार ०६:२९बीसौं शताब्दीको विश्व अर्थतन्त्रको लगाम पुँजीवादको हातमा रह्यो । र, यसो भन्दा अतिशयोक्ति नहोला कि, बीसौं शताब्दीको आख्यानको...
ओरालो लागेकाहरूको साँझ
३ बैशाख २०७१, बुधबार ०५:४३युवा–गायक रामकृष्ण ढकालको स्वर–लहर पुन: एकपटक तरंगित हुनपुगेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा गुञ्जिएको उनको स्वरले संगीतका पारखीहरूलाई...
सल्यानटारको सम्झना
२६ चैत्र २०७०, बुधबार ०६:४५घाम दिनदिनै उदाउँछ । घाम दिनदिनै अस्ताउँछ । घामलाई यदाकदा बादलले छेक्छ पनि । घाम उदाउँदा आकाश रंगिन्छ,...
पुरानै ढर्रामा साहित्यिक पत्रकारिता
१९ चैत्र २०७०, बुधबार ०७:४५विश्वका केही कर्पोरेट घरानाहरू मिडियामा लगानी गर्न अनिच्छुक रहेका होलान् । र, केही कर्पोरेट घरानाहरूले ‘घाटाको व्यापार’ गर्नु...
खुसवन्तको खुबी: जो थिए भारतमा सबभन्दा बढी पढिने लेखक
१२ चैत्र २०७०, बुधबार ०६:२५राजा मिदासले जुन वस्तु छुन्थे, त्यो सुनमा परिणत हुन्थ्यो । ग्रिक मिथकका शक्तिशाली पात्र मिदासको स्पर्शमा जुन शक्ति...
सन्देशगृह सूचनाको अवशान
२८ फाल्गुन २०७०, बुधबार ०९:२४सन्देशगृह, बौद्धिक एवम् मानसिक कसरत गर्ने र ज्ञान बटुल्नेहरूका लागि एउटा भरपर्दो र उपयुक्त थलो थियो । जसलाई...
विघटनको बिन्दु–उन्मुख साझा
२३ फाल्गुन २०७०, शुक्रबार ०८:५३नेपाली प्रकाशन जगत्को धरोहरका रूपमा स्थापित साझा प्रकाशन यतिखेर चरदेखि नै उखेलिन थालेको एउटा जीर्ण, प्राचीन र अस्तित्व...
‘जोकर’भन्दा अलि माथि – विवश वस्ती
२६ भाद्र २०६५, बिहीबार २२:१९ओराल्ने एवम् टिकट च्यात्नेसम्मका जागिर पाएका उनले अहिले पनि दुई जना अद्भूत यात्रुलाई पटक्कै बिर्सन सक्दैनन् । ती...