निर्देश
न्यायालयको मानसम्मान ठूलो कि लोकतन्त्रको भविष्य ?
११ माघ २०७४, बिहीबार ०२:२७
अन्तिम न्यायकर्ता ईश्वर हुन् भन्ने मान्यता छ । तर, उनी निराकार र अमूर्त छन् । न्यायदाताको साकार रूप...
पार्टी एकीकरणसँगै उब्जिएका प्रश्न र समाधानका उपाय
३ माघ २०७४, बुधबार ०५:३९
यतिबेला माओवादी र एमाले पार्टीबीच एकीकरण हुने कुरा व्यापक चर्चाको विषय भएको छ । हुन त...
चीन र भारतको समृद्धिबाट नेपाल लाभान्वित हुन सक्नुपर्दछ
२६ पुष २०७४, बुधबार ०६:५५
हुन त चीन र भारत दुवै विकासशील मुलुक हुन् । यद्यपि, विकास र समृद्धिको दृष्टिले भारतभन्दा चीन धेरै...
हाम्रो क्रान्तिको मोडेल विदेशी विश्वविद्यालमा किन नपढाउने ?
१९ पुष २०७४, बुधबार ०६:०२
हामी नेपालीहरू अरूले गरेको कामको ज्यादै प्रशंसा गर्छौ । त्योभन्दा ठूला काम हामी आफंैले गरेका हुन्छौं तर हामी...
उन्माद र कुण्ठा बोकेर नहोस् एकता
१२ पुष २०७४, बुधबार ०६:५५
यसपालि प्रतिनिधि सभाको चुनाव असाध्यै रोचक र महत्वपूर्ण रह्यो । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच अभुतपूर्व चुनावी...
वाम एकता र सरकार सञ्चालन
५ पुष २०७४, बुधबार ०९:०३
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा गठन भएको वाम गठबन्धनका तर्फबाट देशव्यापी रूपमा वाम गठबन्धनका उम्मेदवारहरूले...
डीभी र पीआरमा कडाइ
२८ मंसिर २०७४, बिहीबार ०६:२३
दोस्रो मन्त्रिपरिषद् बैठकमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको प्रसंग उठ्यो । कुरा चल्दै गर्दा मुख्य...
वसन्त मानन्धर अर्थात् आन्दोलनका सारथी
३० कार्तिक २०७४, बिहीबार ०७:५४
युवा नेता वसन्त मानन्धरको व्यक्तित्व आफैमा लोभलाग्दो छ । मृदुभाषी, नम्र स्वभाव र प्रष्ट वक्ताको छवि बनाएका मानन्धर...
प्रदेश २ बाट पहिलो शक्तिको छिनोफानो
२८ भाद्र २०७४, बुधबार ०७:३९
प्रदेश नम्बर २ का ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका र १,२७१ वडामा जनप्रतिनिधि...
लोकतन्त्र, क्षणिक लाभ र मर्यादित संस्थाहरूको दुरुपयोेग
१४ भाद्र २०७४, बुधबार ०६:३०
म सरकारमा जाँदा नाकाबन्दीको अवस्था थियो, अभावको अवस्था थियो । पेट्रोलियम पदार्थको अभावमा यातायातका साधनहरू अस्तव्यस्त भएको अवस्था...
आफैंले असफल बनाएको बाबुरामको एक इनिङ
७ भाद्र २०७४, बुधबार ०६:०१
एक समय सबैभन्दा बढी आशा गरिएका र सफल हुन सक्ने मानिएका राजनीतिक नेता डा. बाबुराम भट्टराईको राजनीतिक जीवनको...
स्थानीय तहको दोस्रो चरण निर्वाचन
३२ श्रावण २०७४, बुधबार ०५:४७
पहिलो विजेता : पहिलो शक्ति २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन परिणाम आइसकेको छ...