निर्देश
स्थानीय तहमा कस्ता उम्मेदवार छान्ने ?
२३ चैत्र २०७३, बुधबार ०६:२४
निर्वाचित जनप्रतिनिधिको अभावमा २०५९ सालदेखि लथालिंग भएको स्थानीय निकायको निर्वाचन करिब १४ वर्षपछि हुने घोषणा भएको कारण पार्टीले...
नेपालीहरूको भावना जोड्ने अभियान
१६ चैत्र २०७३, बुधबार ०६:३२
नेपाली जनताको सात दशक लामो संघर्षको प्रतिफल तथा यसबीचमा भएका आर्थिक÷सामाजिक सन्नीकट चेतनाको संयोजनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता...
विदेशीको नागरिकताको निम्ति किन टाउको दुखाइ ?
९ चैत्र २०७३, बुधबार ०७:३१
नेकपा (एमाले) ले संचालन गरेको मेची–महाकाली अभियानले राष्ट्रिय राजनीतिमा तरंग सृजना गरेको छ । हामीले कुनै नकरात्मक दृष्टिकोणवाट...
साँच्चै उनी त्यही अशोक राई हुन् र ?
२ चैत्र २०७३, बुधबार ०५:४४
कञ्चनपुरमा गोविन्द गौतमको सहादतले उनलाई जन्म दिने बुबाआमा मात्र होइन, समस्त राष्ट्रवादी नेपालीहरू शोकाकुल छन् । अब गोविन्द...
सत्तालिप्साको बलिवेदीमा राष्ट्रियता
२५ फाल्गुन २०७३, बुधबार ११:५५
निरंकुश जहानिया“ राणा शासन ढल्दै गर्दा त्यसको रक्षाका लागि राणा प्रधानमन्त्री मोहन शमशेरले भारतीय राजदूतस“गै सन् १९५० मा...
तराई–मधेसका समस्या र एमालेको अभियान
१८ फाल्गुन २०७३, बुधबार ०६:०१
संविधानसभाबाट ९० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको सहमतिमा जारी भएको नेपालको संविधान कार्यान्वयन हुन सकेको छैन । तराई–मधेसकेन्द्रित मधेसी मोर्चाले...
कि चुनाव गर्र्नुस् कि सरकार छाड्नुस्
११ फाल्गुन २०७३, बुधबार ०७:२१
देश कठिन मोडवाटबाट अघि बढिरहेको छ । संविधान घोषणा भएर आजसम्म आइपुग्दा पनि हाम्रो मुलुकले अझै पनि एउटा...
स्थानीय निर्वाचन र विकासको अपेक्षा
४ फाल्गुन २०७३, बुधबार ०५:४५
स्थानीय सुशासन र जवाफदेहिता अभिवृद्धिका लागि लोकतन्त्र अनिवार्य शर्त मानिन्छ । तथापि, नेपालमा बेला–बेलामा भएका राजनीतिक परिवर्तनले जनताको...
पुँजीवादी सरकारका कठपुतलीको भण्डाफोर किन नगर्ने ?
२६ माघ २०७३, बुधबार ०६:३४
जुझारु एवं श्रमिक पक्षीय टे«ड युनियन आन्दोलनका लागि रणनीति र कार्यनीतिको निर्धारण गर्न आवश्यक छ । टे«ड युनियनले...
छिमेकी साट्न मिल्दैन तर सम्बन्ध परिवर्तन हुन्छ
२० माघ २०७३, बिहीबार ०७:४०
विश्वको इतिहासमा अहिलेको समय तेस्रो चरणको एसियाली युग हो । पहिलो चरण इसापूर्वको ६ सयदेखि इस्वी सन् २००...
सरकार ! निर्वाचन घोषणा गर्न कसले रोक्यो ?
१२ माघ २०७३, बुधबार १०:३४
यो संयुक्त सरकारको ६ महिनाको अवधिमा देश गम्भीर संकट र अनिश्चयतर्फ धकेलिन थालेको छ । निर्वाचनसम्बन्धी आवश्यक कानुनका...
वामपन्थी आन्दोलन, राष्ट्रवाद र एमाले
६ माघ २०७३, बिहीबार ०५:५९
नेपालमा यतिबेला राष्ट्रवाद, राष्ट्रवादी, विखण्डनकारी, विखण्डनवादी, वितण्डा, वितण्डाकारी, अन्धराष्ट्रवादीजस्ता शब्द राजनीतिक सन्दर्भमा बढी प्रचलित भइरहेका छन् । यी...