सम्पादकीय Archives - Page 6 of 23 - ebudhabar.com - Different taste of news, views & analysis.
कांग्रेसको कन्तबिजोग
२९ जेष्ठ २०७६, बुधबार ०५:४५
नेपाली कांग्रेस जनतालाई आफ्नो गथासो सुनाउन आतुर र व्यग्र थियो । देशमा प्रमुख प्रतिपक्षी दल छ कि छैन...
हिंसा र विध्वंस रोक
१५ जेष्ठ २०७६, बुधबार ०६:४४
कुनै राजनीतिक समूह÷शक्तिले हिंसा र आतंकको मार्ग रोजेर जनपंक्तिमा स्थापित हुने परिकल्पना गर्नु अब सम्भव छैन । आफूले...
गतिशीलताको अपेक्षा
९ जेष्ठ २०७६, बिहीबार ०४:४९
एकताको वर्षगाँठसँगै नेपाल कम्युनिस्ट पार्टीले महŒवपूर्ण तहको एकतालाई टुंगोमा पु¥याएको छ । मुख्यतः पार्टीको गतिशील मानिने जनवर्गीय संगठनहरू...
संघीयता कार्यान्वयनमा सकस
२ जेष्ठ २०७६, बिहीबार ०७:५६
मुलुक प्रादेशिक संरचनामा गएको लामो समय बितिसक्दा पनि संघीय र प्रदेश सरकारबीचको द्वन्द्व अझैसम्म निरूपण हुन सकेको छैन...
हावादारी विकल्प
२५ बैशाख २०७६, बुधबार ०९:४९
राजनीति एउटा यस्तो क्षेत्र हो, जहाँ सम्भावनाको ढोका कहिल्यै बन्द रहँदैन । केही दिनपूर्व संघीय समाजवादी पार्टी र...
कृत्रिम नहोस् एकता
२१ बैशाख २०७६, शनिबार ०९:१२
दुई शक्तिशाली कम्युनिस्ट घटक नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको करिब डेढ वर्षपछि जिल्ला...
सात दशकको सान
११ बैशाख २०७६, बुधबार ०९:००
२०१७ सालमा राजा महेन्द्रले राजनीतिक ‘कु’ गर्नुभन्दा केही दिनपूर्व संयुक्त राष्ट्रसंघको महासभाको बैठक चलेको थियो । सो बैठकलाई...
सकसबाट मुक्तिको अपेक्षा
४ बैशाख २०७६, बुधबार ०६:०१
२०७६ सालको शुभारम्भसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा दिएको लामो सन्देश अर्थपूर्ण छ । आफूले सरकारको नेतृत्व...
विप्लवले नबुझेको कुरा
२७ चैत्र २०७५, बुधबार ०८:२५
कुनै पनि प्रयत्नको पछाडि असल उद्देश्य र लक्ष्य जोडिएको हुन्छ । केही दिनपूर्व सरकारले लगानी सम्मेलनको आयोजना ग¥यो...
नेपाली कांग्रेसको खोजी
२० चैत्र २०७५, बुधबार ०४:४७
२०१५ सालमा आमनिर्वाचन हुँदा नेपाली कांग्रेसले प्रचण्ड बहुमत हासिल ग¥यो । आमनिर्वाचनपछि बीपी कोइराला प्रधानमन्त्री भए । आफू...
मधेसलाई बुझ्न जरुरी
२९ फाल्गुन २०७५, बुधबार १३:०९
सिंगो तराई–मधेस पृथक राज्य हुनुपर्ने आवाज उठाई विगत केही वर्षयता सीके राउत समूहले तरंग उब्जाइरहेको थियो । तर,...
सरकारको दायित्व
२२ फाल्गुन २०७५, बुधबार ०४:०७
शान्ति, सुशासन र राजनीतिक स्थिरताले देशलाई आर्थिक समृद्धि र विकासको दिशातिर उन्मुख हुन सघाउ पु¥याउनेमा दुईमत देखिँदैन ।...