सम्पादकीय
धरालत बिर्सने रोग
२३ माघ २०७६, बिहीबार ०६:४२
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा चिन्ता जाहेर गरे, ‘जनप्रतिनिधिहरू धरातलविहीन बन्दै गइरहेका छन् ।’ सरकार–प्रमुखले यस्तो जायज चिन्ता...
भाँचिएनन् लौरा
१५ माघ २०७६, बुधबार ०७:२१
इतिहासमा दुई वर्षको अवधिलाई त्यति लामो मान्न नसकिएला । तर, विशेष परिस्थिति र सन्दर्भमा भने दुई वर्षे अवधि...
नदीको दोहन रोक
८ माघ २०७६, बुधबार ०८:२२
केही दिनअघि अवैध रूपले खोला उत्खनन गरेर बालुवा झिक्ने कार्यमा संलग्न उत्खनन–माफियाको विरोध गर्दा धनुषामा एक युवाले जीवन...
सभामुखको सकस
१ माघ २०७६, बुधबार ०८:०६
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वबीच मतैक्य कायम हुन नसक्दा सभामुख चयन अनिर्णीत बन्न पुगेको छ ।...
तातो पिँडालु
२३ पुष २०७६, बुधबार ०८:०८
अब तस्बिर सामुन्ने आइसकेको छ । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को यथार्थ तस्बिर छर्लङ्ग भइसकेको...
कांग्रेस–कलह
१६ पुष २०७६, बुधबार ०७:११
एउटा जीवन्त, क्रियाशील र प्रजातान्त्रिक चिन्तन पछ्याउने राजनीतिक दलका नेतृत्वकर्ताले पार्टीभित्र उत्पन्न विवाद वा अन्तरविरोधलाई सहमतिका आधारमा निप्ट्याउने...
निजगढको नियति
९ पुष २०७६, बुधबार १०:५५
कानुनी अड्चन तेर्सिएसँगै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य केही अवधि धकेलिने सम्भावना देखिएको छ । केही सरोकारवालाहरूले...
बैठक औपचाकिरता मात्र नहोस्
२ पुष २०७६, बुधबार ०५:३०
सत्तारूढ पार्टी नेकपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको पाचौं बैठक अहिले पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ । चौथो बैठक...
संवादमा अरुचि
२५ मंसिर २०७६, बुधबार ०२:३७
लामो समयदेखि अल्झिँदै आएको नेपाल–भारत सीमा समस्याबारे घनीभूत छलफल गरी निचोड निकाल्न भारतीय पक्ष अझै तत्पर नभएको पछिल्ला...
उपनिर्वाचन ः जनमत जाँच्ने आधार
१९ मंसिर २०७६, बिहीबार ०६:३६
शान्त र सौहार्दपूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न भएर मत परिणामसमेत सार्वजनिक भइसकेको छ । मंसिर १४ गते स्थानीय, प्रदेशसभा...
राजनीतिक दरिद्रता
११ मंसिर २०७६, बुधबार ०६:१६
कुनै जिम्मेवार राजनीतिक पार्टीको प्रमुखले सस्तो लोकप्रियताका निम्ति तथ्यहीन अभिव्यक्ति दिनु कत्तिको जायज होला ? नेपाली कांग्रेसका सभापति...
स्थायी समाधान खोज्ने बेला
२७ कार्तिक २०७६, बुधबार १०:३५
चार वर्षअघि नाकाबन्दी लगाएपछि चिसिएको नेपाल–भारतबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा बिस्तारै सुमधुर र सौहार्द बन्दै गइरहेको आभास भइरहेकै बेला...