मुख्य समाचार Archives - Page 200 of 327 - ebudhabar.com - Different taste of news, views & analysis.
कांग्रेस वरिष्ठ नेता पौडेलले गरे मतदान
३० बैशाख २०७९, शुक्रबार ०२:४६
३० वैशाख, तनहुँ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । पौडेलले तनहुँको व्यास...
स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा
२९ बैशाख २०७९, बिहीबार १३:१८
२९ वैशाख, काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार आयोजित नियमित...
ओलीको अनुरोध– चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला
२९ बैशाख २०७९, बिहीबार ०७:३६
२९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान...
वामदेव गौतमले भोट नहाल्ने
२९ बैशाख २०७९, बिहीबार ०६:२०
२९ वैशाख, काठमाडौं । नेता वामदेव गौतमले भोलि को स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेकपा...
अत्तरियाबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना
२९ बैशाख २०७९, बिहीबार ०२:२२
२९ वैशाख, धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश...
विद्यालयमा पनि शनिवार र आइतवार बिदा
२८ बैशाख २०७९, बुधबार १०:४७
२८ वैशाख, काठमाडौं । सरकारले शिक्षण संस्थामा पनि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले...
आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने
२८ बैशाख २०७९, बुधबार ०४:२८
२८ वैशाख, काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ । नयाँ...
आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै
२८ बैशाख २०७९, बुधबार ०४:२२
२८ वैशाख, काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि मतदाता परिचय पत्र वितरण गर्ने...
एमालेसँग लड्न नसकेर गठबन्धन बनाए: ओली
२७ बैशाख २०७९, मंगलवार १३:०६
२७ वैशाख, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन...
काठमाडौंलाई कान्तिपुरी नगरी बनाउँछु : सुनिता डंगोल
२७ बैशाख २०७९, मंगलवार ११:०७
२७ वैशाख, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने...
पाँच दलीय गठबन्धन तोड्दै पालुङटारमा जनता समाजवादीको एमालेसँग तालमेल
२७ बैशाख २०७९, मंगलवार ११:०२
२७ वैशाख, गोरखा । सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखा पालुङटार नगरपालिकामा नेकपा एमालेसँग...
एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने
२७ बैशाख २०७९, मंगलवार ०२:५६
२७ वैशाख, काठमाडौं ।नेकपा (एमाले)ले आज काठमाडौँको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्ने भएको छ...