३१ बैशाख २०७९, शनिबार ०४:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौं महानगरपालिकाको मतगणना शुरु, ललितपुरको ११ बजेदेखि
३१ वैशाख, काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालकिाको मतगणना शुरु भएको छ ।
काठमाडौँ महानगरपालकिा-१ नक्सालको मतगणना शुरु भएको हो ।
तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
ललितपुर महानगरपालिकाको मतगणना अहिले बिहान ११ बजेदेखि शुरु हुने भएको छ । नेपाली कांग्रेस ललितपुर नगर सभापति सुभान धाख्वाका अनुसार आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निणर्य गरेको हो । ललितपुरमा २९ वटा वडा छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply