मुख्य समाचार
संवैधानिक परिषद्को बैठक बस्दै
१८ श्रावण २०८०, बिहीबार ०४:३६१८ साउन,काठमाडौं । संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्दैछ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज साँझ ५ बजे...
छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्दै कामपा
१८ श्रावण २०८०, बिहीबार ०१:१११८ साउन,काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने...
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, तीन मन्त्री नियुक्त
१७ श्रावण २०८०, बुधबार १२:३४१७ साउन, मोरङ । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदको शपथ लिएका छन्...
‘लम्पी स्किन’ बाट प्रभावित किसानलाई क्षतिपूर्ति माग गर्दै एमालेको प्रदर्शन
१७ श्रावण २०८०, बुधबार ११:१०१७ साउन, काठमाडौं । देशभरका पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरी रोकथामका लागि उचित उपचारको व्यवस्था...
संवैधानिक परिषदकाे बैठक सुरु
१७ श्रावण २०८०, बुधबार ०५:५९१७ साउन, काठमाडौँ । संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको...
कोशीका मुख्यमन्त्री थापाको शपथ आज
१७ श्रावण २०८०, बुधबार ०२:२७१७ साउन,मोरङ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिने तयारी...
माओवादी केन्द्रीय समिति बैठक आजदेखि
१७ श्रावण २०८०, बुधबार ०२:२२१७ साउन,काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (बुधबार) बाट सुरु हुँदैछ । काठमाडौंको...
डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
१६ श्रावण २०८०, मंगलवार १५:४४१६ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल...
कोशीका सभामुख गौतमले दिए राजीनामा
१६ श्रावण २०८०, मंगलवार ११:२८१६ साउन, काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन...
माग पूरा नभएसम्म एमालेले संसद् चल्न नदिने को
१६ श्रावण २०८०, मंगलवार ०८:४११६ साउन, काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग...
थुनामुक्त माग गर्दै नक्कली शरणार्थी प्रकरणका नेताहरु उच्च अदालत पाटन पुगे
१६ श्रावण २०८०, मंगलवार ०६:५५१६ साउन, काठमाडौं । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत...
संवैधानिक परिषद्को बैठक बस्दै
१६ श्रावण २०८०, मंगलवार ०४:२३१६ साउन, काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा...