मुख्य समाचार Archives - Page 310 of 327 - ebudhabar.com - Different taste of news, views & analysis.
फुक्यो प्रदेशको गाँठो, कार्यविभाजनमा अर्को मापदण्ड खोजी
१९ मंसिर २०७५, बुधबार ०४:३०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता सम्पन्न भएको ६ महिनापछि प्रदेश तहको एकीकरणलाई पूर्णता दिँदै...
श्रमिकलाई पेन्सन ः कम्युनिस्ट सरकारको युगान्तकारी कदम सामाजिक सुरक्षा योजनाको ऐतिहासिक कार्यान्वयन
१२ मंसिर २०७५, बुधबार १२:४६
काठमाडौं । कम्युनिस्ट नेतृत्वको सरकारले निजी क्षेत्रमा काम गर्ने ३५ लाखभन्दा बढी श्रमिकहरूको हितमा मंगलबारबाट पेन्सनसहितको सामाजिक सुरक्षा...
सरकारको नौ महिना ः कहिले होला गेयर ‘चेन्ज’ ?
५ मंसिर २०७५, बुधबार ०५:११
काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाइ बहुमतको शक्तिशाली कम्युनिस्ट सरकारले नौ महिना पार गरेको छ ।...
किन अपनाइँदै छ पार्टी एकीकरणमा उल्टो कार्यविधि रु पोलिटब्युरोबिनै केन्द्रीय सदस्य कार्यविभाजनको गृहकार्य
२९ कार्तिक २०७५, बिहीबार ०५:१३
काठमाडौं । पार्टी एकीकरणको ढिलाइले तीनवटै तहको सरकारको काम प्रभावकारी बन्न नसकेकोमा देशव्यापी आलोचना बढिरहेका बेला नेताहरूबीच अविश्वास...
दोस्रो तहकाले भिडाउन खोज्दा नेकपामा समस्या
२४ आश्विन २०७५, बुधबार ०३:०६
काठमाडौं । मुलुकलाई समाजवादको दिशामा डो¥याउँदै ‘सुःखी नेपाली समृद्ध नेपाल’को नारा साकार पार्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र...
नेतृत्वले विधान मिच्दा नेकपाभित्र समस्या
१७ आश्विन २०७५, बुधबार ०४:०७
काठमाडौं । पार्टी एकताले सबैतिर पूर्णता नपाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...
भारु सटही ः नेपाल–भारत सम्बन्धको अग्निपरीक्षा
१० आश्विन २०७५, बुधबार १२:५६
काठमाडौं । नेपालमा संविधान जारी भएपछि भारतीय नाकाबन्दीका कारण बिग्रिएको नेपाल–भारत सम्बन्ध फेरि उचाइ पुगेको दाबी हुँदै आएको...
नेकपा एकता व्यक्ति केन्द्रित २८ जनाको नाम तयार पार्दै ओली–दाहाल
३ आश्विन २०७५, बुधबार ०६:२७
काठमाडौं । केन्द्रमा पार्टी एकता भएको तीन महिनाभित्र आधारभूत रूपमा पार्टी एकता गरिसक्ने घोषणा भए पनि नेपाल कम्युनिस्ट...
नेताहरू दिल्ली धाउने क्रम कहिले रोकिएला ?
२७ भाद्र २०७५, बुधबार ०३:३७
काठमाडौं । मुलुकमा दुई तिहाइ मतप्राप्त दलको सरकार भएपछि अरू धेरै कुराका अलावा एउटा आशा थपिएको थियो, अब...
लोकतन्त्रमाथि कांग्रेसबाटै हमला
२० भाद्र २०७५, बुधबार ०३:४९
काठमाडौं । कांग्रेस नेतृत्वको सरकारको पालामा एक वर्षपहिले संशोधन भएको मुलुकी ऐनको देवानी र फौजदारी संहिता कानुनसँग जोडिएका...
चार मन्त्रीको पद धरापमा
१३ भाद्र २०७५, बुधबार ०३:३४
काठमाडौं । गत असारमै संसद् बैठकलाई सम्बोधन गर्ने क्रममा आफ्नो लयअनुसार काम नगर्ने मन्त्रीहरूलाई फेर्न सक्ने संकेत गरेका...
तीन तहका सरकारको ताल तीनतिर
६ भाद्र २०७५, बुधबार ०५:१४
काठमाडौं । सरकारले समृद्धिका लागि समाजवाद उन्मुख आर्थिक, सामाजिक व्यवस्थातर्फ अघि बढ्ने लक्ष्य राखे पनि संघीयता कार्यान्वयनमा देखिएका...