मुख्य समाचार
माघ ८ मा सहमति, जेठ १५ मा संविधान
२३ पुष २०७१, बुधबार ११:५६
काठमाडौं । सभामुख सुवास नेम्वाङ असाधारण सक्रियता, युवा सभासद्हरूको दिनदिनैको दबाब र कांग्रेस र एमालेका नेताहरूको दुई तिहाइबाट...
कांग्रेस–एमालेकोप्रस्ताव सभामुखद्वाराअस्वीकार
१६ पुष २०७१, बुधबार ०९:२७
काठमाडौं । ‘एमाओवादीले मानेन भने दुई तिहाइले पनि संविधान बनाइन्छ’ भन्दै कांग्रेस र एमालेका शीर्ष नेताहरूले भाषण गरिररहेका...
एमाओवादीका कारण मुलुक फेरि मुठभेडतिर
९ पुष २०७१, बुधबार ०९:५७
कांग्रेस–एमाले प्रक्रियामा, माओवादी–मधेसी सडकमा काठमाडौं । संविधानसभाभित्र प्रतिपक्षको भूमिकामा रहेका एनेकपा माओवादी र मधेसवादी दलहरूका कारण मुलुक फेरि...
ओलीको ध्यान सरकारतिर
२६ मंसिर २०७१, शुक्रबार ०७:४५
काठमाडौं । माघ ८ मा संविधान आउला कि नआउला भन्ने अनिश्चितता बढिरहेका बेला एमाले अध्यक्ष केपी ओलीले एकाएक...
विद्याले सम्हालिन् केपीको कमान्ड
१७ मंसिर २०७१, बुधबार ०९:०६
वामदेव असन्तुष्ट, ईश्वरलाई उपेक्षा काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको आन्तरिक कमान्ड सम्हाल्ने जिम्मा उपाध्यक्ष विद्यादेवी भण्डारीले...
माघ ८ मा संविधान आउने सम्भावना टर्यो
१० मंसिर २०७१, बुधबार ०९:०४
काठमाडौं । एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाका कारण माघ ८ मा संविधान आउने सम्भावना टरेको छ । राजनीतिक...
किन रोजे दाहालले सिद्घिने बाटो
३ मंसिर २०७१, बुधबार ०७:२२
काठमाडौं । सही कार्यदिशा अँगाल्न नसक्दा ०५१ यता पाँच पटक विभाजन भइसकेको एमाओवादी (तत्कालीन माओवादी)ले अन्नत: आफंै सिद्घिने...
संविधान घोषणाको यस्तो छ योजना
३० कार्तिक २०७१, आईतवार ०८:२७
काठमाडौं । सत्तारुढ कांग्रेस–एमालेले कहिले पत्रकार सम्मेलन त कहिले विदेशी दूतलाई बोलाएर ब्रिफिङ किन गरिरहेका होलान् ? अन्तिम...
एमालेमा यस्तो छ जोड–घटाउ
३१ आश्विन २०७१, शुक्रबार ०६:५७
काठमाडौं । पार्टीको स्थायी समिति तथा पोलिटब्युरोमा आफ्नो समूहको पल्ला भारी बनाउन दुई समूहबीच चलेको होडका कारण नेकपा...
पेलेर फकाउने कस्तो काइदा
९ आश्विन २०७१, बिहीबार ०५:१४
काठमाडौं । ‘हुन्न, हुन्न । मैले अध्ययन नै गरेको छैन । अहिले अन्तिम बेलामा आएर मलाई भनेर कहाँ...
ओली पेलेर जाने योजनामा
१ आश्विन २०७१, बुधबार ०९:३१
काठमाडौं । नवौं महाधिवेशनबाट ५६ मतान्तरले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पार्टीमा प्रतिस्पर्धी समूहलाई पेलेरै जाने योजना बनाएपछि...
वामदेवको कोपभाजनमा सशस्त्र प्रहरी
१ आश्विन २०७१, बुधबार ०५:५३
काठमाडौं । जागिर खाएपछि अवकाश पाउनु स्वाभाविक हुन्छ । तर, काम गर्ने रहर, योग्यता र माथिल्लो पद पनि...