नयाँ पुस्तक
असुविधा महसुस भए पनि पठनीय
१८ श्रावण २०७४, बुधबार ०७:२८सौरभको लेखन छुराको धारजस्तै हुन्छ, अत्यन्तै तिखो । जसले काट्नु र छाँट्नुपर्ने चिजहरूलाई भित्तैमा पु¥याएर काट्छन्÷छाँट्छन् । कुनै...
योग बुझ्न पर्याप्त
११ श्रावण २०७४, बुधबार ०७:२०अचेलका मानिसहरू आधुनिक जीवनशैलीप्रति निर्लिप्त छन् । व्यस्तताले भरिएको दौडधुपमय जीवन नै अधिकांशले रोजिरहेका हुन्छन् । तर आधुनिक...
प्राचीन सम्पदाहरूका नालीबेली
२१ असार २०७४, बुधबार १०:३२काठमाडौं उपत्यका वरिपरि अनेकानेक मन्दिर, मठ र शक्तिपीठहरू रहेका छन् । लिच्छवीकालीन समयदेखि नै त्यस्ता शक्तिपीठहरूमा पूजाअर्चना गर्ने,...
वैचारिक ऊर्जा
३१ जेष्ठ २०७४, बुधबार ०७:३२पछिल्लो समय प्रगतिशील कथा लेखनमा निरन्तर लागिपर्ने स्रष्टामा रोहित दहाल गनिन्छन् । प्रगतिशील मूल्य, मान्यता र चेतले भरिपूर्ण...
यौन मनोविज्ञानका कथाहरू
१७ जेष्ठ २०७४, बुधबार ०९:४४प्रकृतिका हरेक जीवजन्तु यौनक्रियामा सामेल हुन्छन् । मानिस पनि प्रकृतिमै रमाउने एक प्राणी भएका हुँदा उसमा यौनेच्छा प्रकट...
छन्द कविका समालोचनात्मक दृष्टि
१० जेष्ठ २०७४, बुधबार ०९:२५नेपाली साहित्यमा छन्दको गरिमा, महŒव र परम्परागत गौरवलाई बुझेर त्यसलाई बचाइराख्ने पछिल्ला पुस्ताका सर्जकमा दरिन्छन्, देवी नेपाल ।...
कतारलाई नियाल्ने झ्याल
२० बैशाख २०७४, बुधबार ०७:४७नयाँ भूगोलमा टेक्दा नौला अनुभूति, उमंग र विचारहरू सल्बलाउनु स्वाभाविक पक्ष हो । हरेक मानिसमा नौलो ठाउँ पुग्दा...
मान्छेका कथा
१३ बैशाख २०७४, बुधबार ०९:२५युवा स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ को निबन्धहरूले आजका मानिसहरूका निर्मम मानसिकताको सटीक, तीक्ष्ण र सूक्ष्म रेखांकन गर्ने क्षमता...
प्रकृतिको मीठो बयान
६ बैशाख २०७४, बुधबार ०६:४७प्रतीक्षाका पलहरू गुजार्नुलाई निकै नै कठिन मानिन्छ । तीव्र भावावेग, छटपटी र आशाका नौला किरणहरूबीच रुमलिइरहेका हुन्छन्, प्रतीक्षामा...
कवितात्मक अनुभूति
१६ चैत्र २०७३, बुधबार ०६:४१कुनै घटना वा सन्दर्भ–विशेषले गहन ढंगमा स्पर्श गर्दा नै लेखन प्रस्फुटन हुने हो । आखिर, लेखनको स्रोत नै...
उज्याला महिलाका उज्याला कथा
९ चैत्र २०७३, बुधबार ०६:५८दृढ, निडर र परिवर्तनकारी सोच भएका मानिसहरूले नै अन्ततः समाजलाई सही दिशातिर बढाउन उत्प्रेरकको भूमिका खेलेका हुन्छन् ।...
सिंगो समाजको पर्यवेक्षण
२ चैत्र २०७३, बुधबार ०५:३७नेपाली कविता जगत् दुई अतिवादको सिकार हुँदै आएको छ । एकथरिले कविताको नाममा विशुद्ध विचार मात्रै पस्किरहेका छन्,...