समाचार
बागमतीमा जमरकट्टेल र गण्डकीमा अधिकारी आज मुख्यमन्त्री बन्दै
२५ पुष २०७९, सोमबार ०१:२०
२५ पुस,काठमाडौं । बागमती र गण्डकी प्रदेशले आज (सोमबार) नयाँ मुख्यमन्त्री पाउने भएको छ । ती दुई प्रदेशमा...
राहदानी वितरणमा देखिएको समस्या समाधान भएको दाबी
२४ पुष २०७९, आईतवार १३:१५
२४ पुस, काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा १७ पुसमा देखिएको समस्याको समाधान भइसकेको जनाएको छ । विभागले...
नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने
२४ पुष २०७९, आईतवार १३:०५
२४ पुस,काठमाडौं । प्रधानमन्त्रीलाई समर्थन दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधिसभामा प्रतिपक्षको बेञ्चमा बस्ने भएको छ । नागरिक...
शंखरापुरमा स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टर माथि छानबिन शुरु
२४ पुष २०७९, आईतवार ११:२६
२४ पुस, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा उत्रिएका स्थानीयमाथि पेस्तोल ताक्ने...
नारायणगढ–मुग्लिन सडक : पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने
२४ पुष २०७९, आईतवार ०५:२४
२४ पुस,काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला...
सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेश सरकारको भागबण्डा टुङ्ग्याउने तयारी
२४ पुष २०७९, आईतवार ०५:२१
२४ पुस,काठमाडौं । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुटेका छन् । शनिवार बालुवाटारमा सामान्य...
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान, नगरपालिकामा विदा
२४ पुष २०७९, आईतवार ०३:०३
२४ पुस, काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) डेमो उडान हुँदैछ...
जसपाले प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिने
२३ पुष २०७९, शनिबार १४:४२
२३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ। आफ्नो पार्टीले...
साझा बस चढेर मदन पुस्तकालय पुगिन् राष्ट्रपति
२३ पुष २०७९, शनिबार ११:०९
२३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन पुगेकी छिन्। साझा यातायातको विद्युतीय...
एमाले सांसदलाई ओलीको निर्देशन : संसदको कामलाई प्राथमिकता दिनू
२३ पुष २०७९, शनिबार १०:५६
२३ पुस, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी...
विश्वासको मतबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
२३ पुष २०७९, शनिबार ०३:२१
२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित...
संसदको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
२२ पुष २०७९, शुक्रबार ०९:३२
२२ पुस, काठमाडौं । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने भएको...