समाचार
एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित
७ भाद्र २०७९, मंगलवार ०६:१३
७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको...
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती
६ भाद्र २०७९, सोमबार १३:१२
६ भदौ,काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्री परीषद्को...
काठमाडौं महानगरले भत्काउन थाल्यो अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना
६ भाद्र २०७९, सोमबार ०८:३६
६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डर ग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउने काम सुरू गरेको छ। नयाँ बानेश्वरस्थित...
निर्वाचन आचारसंहितामाथि छलफल गर्न आयोगले बोलायो राजनीतिक दलहरूलाई
६ भाद्र २०७९, सोमबार ०४:५५
६ भदौ, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफल...
प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि
५ भाद्र २०७९, आईतवार १२:१३
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो...
भारतले नेपालसँग साउनमा मात्र झण्डै २ अर्बको बिजुली किन्यो, थप १११ मेगावाट निर्यात प्रस्ताव
५ भाद्र २०७९, आईतवार ०८:०७
५ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झण्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात...
प्रतिनिधि सभा बैठक स्थगित
५ भाद्र २०७९, आईतवार ०६:०६
५ भदौ, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ...
५० जिल्लाका बालबालिकालाई आजबाट कोभिडविरुद्धको फाइजर खोप दिइँदै
५ भाद्र २०७९, आईतवार ०३:२५
५ भदौ,काठमाडौं । सरकारले आज बाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिने भएको छ...
गिरीको पार्थिव शरीर आज दिउँसो सानेपामा राखिने, अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि
५ भाद्र २०७९, आईतवार ०२:५८
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका विचारक नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । तीन...
कांग्रेस नेता प्रदीप गिरिको निधन
५ भाद्र २०७९, आईतवार ००:३२
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको...
बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प
४ भाद्र २०७९, शनिबार ०१:२२
४ भदौ, काठमाडौँ । पश्चिम नेपालमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ । बाँके केन्द्रविन्दु भएर राति...
रुखमा झुण्डिएको अवस्थामा युवक-युवती मृत भेटिए
३ भाद्र २०७९, शुक्रबार १०:४२
३ भदौ, बैतडी । बैतडीमा एक जोडी युवा-युवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको...