६ भाद्र २०७९, सोमबार ०८:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौं महानगरले भत्काउन थाल्यो अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना
६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डर ग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउने काम सुरू गरेको छ। नयाँ बानेश्वरस्थित बानेश्वर प्लाजामा रहेको पार्किङमा छिर्नका लागि सडक छेउका सटरहरू भत्काएर पार्किङमा छिर्ने बाटो खोलिएको छ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर पसल र अन्य संरचना बनाइएको भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो।
अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन प्रहरीसहित बानेश्वर पुगे बालेन्द्र
सो सूचनालाई अटेरी गरेको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र शाह प्रहरीसहित सोमबार बानेश्वर पुगेका हु्न।
त्यहाँ नगर प्रहरीको सहायतामा अहिले संरचना भत्काउने काम भइरहेको छ। नयाँ बानेश्वर क्षेत्रमा बिहान १० बजेबाट नगर प्रमुख बालेन्द्र शाह आफैं उपस्थित भएर संरचना भत्काउन सुरु गरेका हुन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply