समाचार
बाजुरामा भूकम्पको धक्का
२ श्रावण २०७९, सोमबार ०२:३०
२ असाउन, काठमाडौं । बाजुरामा भूकम्प गएको छ । आज बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको...
सरकारले आयल निगमलाई सात अर्ब ऋण दिने
१ श्रावण २०७९, आईतवार ११:२०
१ साउन, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी...
भाजपा मुख्यालयमा प्रचण्ड, जेपी नड्डासँग भेटवार्ता
१ श्रावण २०७९, आईतवार ०६:५९
१ साउन, काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालय भ्रमण...
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
१ श्रावण २०७९, आईतवार ०१:३४
१ साउन, काठमाडौं । काठमाडौं महानगरमा आज आइतबारदेखि फोहोर बर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ । काठमाडौं...
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
१ श्रावण २०७९, आईतवार ०१:२२
१ साउन, काठमाडौँ । अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । प्रदेश-१ लगायत बाँकी...
हतियार किन्ने निर्णय भएको छैन : प्रधानमन्त्री
३० असार २०७९, बिहीबार १३:१६
३० असार, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हतियार किन्ने...
भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी
२९ असार २०७९, बुधबार १२:०८
२९ असार, काठमाडौँ । काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको...
श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
२९ असार २०७९, बुधबार ०९:३४
२९ असार, काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् । प्रधानमन्त्री विक्रमसिंघेले देशमा...
आदिकवि भानुभक्तको २०९औं जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
२९ असार २०७९, बुधबार ०२:००
२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध...
श्रीलंकाका राष्ट्रपतिले छोडे देश
२९ असार २०७९, बुधबार ०१:५०
२९ असार, काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र...
कास्कीमा रुखमा झुण्डिएको अवस्थामा युवक-युवतीको शव फेला
२८ असार २०७९, मंगलवार ०२:४४
२८ असार, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको...
११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड
२७ असार २०७९, सोमबार १३:३९
२७ असार, काठमाडौँ । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल...