समाचार
अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित
६ श्रावण २०७९, शुक्रबार ०१:०८
६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको...
एसपीपी स्वीकार नगर्ने पत्रबारे जानकारी गराउन सभामुखको रुलिङ
५ श्रावण २०७९, बिहीबार १३:२०
५ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई निर्देशन...
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध
५ श्रावण २०७९, बिहीबार १०:२७
५ साउन, सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित...
बाढीपहिरोले सिन्धुपाल्चोकमा यातायात सेवा अवरुद्ध
५ श्रावण २०७९, बिहीबार ०२:४५
५ साउन, काठमाडौं । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डका ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको...
पोखरीमा डुबेर बाबु-छोरीको मृत्यु
५ श्रावण २०७९, बिहीबार ०२:२९
५ साउन, स्याङजा । स्याङ्जाको गल्याङ-६ पेलाकोटमा पोखरीमा डुबेर बाबु-छोरीको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका...
आगामी निर्वाचनबाट एमालेको सरकार : ओली
४ श्रावण २०७९, बुधबार ०७:२७
४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै त्यसको तयारी...
मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना
४ श्रावण २०७९, बुधबार ०१:२०
४ साउन, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र...
बजेट प्रकरण : संसदीय विशेष समितिले जनार्दन शर्मालाई बोलायो
३ श्रावण २०७९, मंगलवार १३:१०
३ साउन, काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्नता गराएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय विशेष...
स्पष्टीकरण सोधिएका चार नेताले छाडे राप्रपा
३ श्रावण २०७९, मंगलवार १०:२९
३ साउन, काठमाडौँ । स्पष्टीकरण सोधिएका चार नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । आज एक विज्ञप्ति...
पानीको ट्याङ्कीमा डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु
३ श्रावण २०७९, मंगलवार ०४:३८
३ साउन, दैलेख । दैलेखमा पानीको ट्याङ्कीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ । दुल्लु नगरपालिका-३ सियालाका बखत...
काठमाडौंमा आजदेखि १८ बर्षमाथिकालाई कोरोनाको ‘बुस्टर डोज’
३ श्रावण २०७९, मंगलवार ०१:४५
३ साउन, काठमाडौँ । काठमाडौँमा आज देखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको थप मात्रा (बुस्टर) खोप दिइँदै छ...
साँखुमा खोला किनारमा शव भेटियो
२ श्रावण २०७९, सोमबार ०८:३३
२ साउन, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक शव भेटिएको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव...