समाचार
मधेस प्रदेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
३० जेष्ठ २०८०, मंगलवार १३:१६
३० जेठ, जनकपुरधाम । मधेस प्रदेश सरकारलाई नेकपा (एमाले) ले समर्थन गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको...
सदस्य सचिवले रुँदै भने, ‘पशुपतिको जलहरीमा सुन कम भए फाँसी चढ्न तयार छु’
३० जेष्ठ २०८०, मंगलवार १३:११
३० जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब गरेको...
काठमाडौं ओमबहालमा भाइले गरे दाइको हत्या
३० जेष्ठ २०८०, मंगलवार ०८:४१
३० जेठ, काठमाडौं । काठमाडौंमा एक जना भाइले आफ्नै दाइको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका–२३ ओमबहाल माथेमा...
बालकृष्ण खाँणको प्रतिरक्षामा थुनछेक बहस सुरु
३० जेष्ठ २०८०, मंगलवार ०६:५६
३० जेठ,काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादी बालकृष्ण खाँणको प्रतिरक्षामा थुनछेक बहस...
नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु
३० जेष्ठ २०८०, मंगलवार ०४:२८
३० जेठ,भैरहवा । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएको...
स्वर्गद्वारी जीप दुर्घटना अपडेट : चालकसहित आठ जनाको मृत्यु
२९ जेष्ठ २०८०, सोमबार १४:४०
२९ जेठ,प्युठान । प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । लु १ च ६३४५ नम्बरको...
स्वर्गद्वारी दर्शन गरेर फर्किएका तीर्थयात्री सवार गाडी दुर्घटना
२९ जेष्ठ २०८०, सोमबार ११:३०
२९ जेठ, प्युठान । प्यूठानमा गाडी दुर्घटना भएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना भएको जिल्ला...
बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा. महत
२९ जेष्ठ २०८०, सोमबार ०९:४९
२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कठिन परिवेशमा आएकाले यसलाई...
प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार
२९ जेष्ठ २०८०, सोमबार ०६:४०
२९ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको...
बजेटमाथिको छलफल सकियो : अर्थमन्त्रीले भोलि जवाफ दिने
२८ जेष्ठ २०८०, आईतवार १०:५२
२८ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ । प्रतिनिधिसभामा बजेटमाथि आइतबार (आज) सम्म सांसदले...
विमानस्थलमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, एक जना पक्राउ
२८ जेष्ठ २०८०, आईतवार ०८:३७
२८ जेठ, काठमाडौं । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ ।...
कालीकोटमा जीप दुर्घटना : चालकसहित तीन जनाको मृत्यु
२८ जेष्ठ २०८०, आईतवार ०३:३५
२८ जेठ, कालीकोट । कालीकोटको शुभकालीका गाउँपालिका–६ को गविरामा गए राति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको...