समाचार
विमानमा मुसो देखेपछि बुद्ध एयरको जनकपुर-काठमाडौं उडान स्थगित
६ जेष्ठ २०८०, शनिबार ०८:०७
६ जेठ, जनकपुरधाम । जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ...
काठमाडौंमा एक महिलाले गरिन् आगो लगाएर आत्महत्या
६ जेष्ठ २०८०, शनिबार ०४:४५
६ जेठ, काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई...
गोसाइँकुण्डमा मेला सुरु
६ जेष्ठ २०८०, शनिबार ०३:१५
६ जेठ, रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ...
आविष्कार कोष स्थापना हुने, सबै स्थानीय तहमा एक स्मार्ट विद्यालय
५ जेष्ठ २०८०, शुक्रबार १२:१९
५ जेठ, काठमाडौं । सरकारले प्रत्येक गाउँपालिकामा एउटा स्मार्ट विद्यालय बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार...
हेटौँडा कपडा, गोरखकाली रवर र बुटवल धागो उद्योग सञ्चालन गरिने
५ जेष्ठ २०८०, शुक्रबार ११:२६
५ जेठ, काठमाडौं । सरकारले हेटौँडा कपडा उद्योग, गोरखबाली रवर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने नीति...
न्यून आय भएकालाई लघुबीमा गर्न सरकारले सहजीकरण गर्ने
५ जेष्ठ २०८०, शुक्रबार ११:२०
५ जेठ, काठमाडौं । सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमाको दायरामा ल्याउन घोषणा गरेको छ ।...
लघुवित्त क्षेत्रलाई कडाइका साथ नियमन गर्ने
५ जेष्ठ २०८०, शुक्रबार ११:०१
५ जेठ, काठमाडौं । सरकारले लघुवित्त क्षेत्रलाई कडाइका साथ नियमन गर्ने नीति ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र...
सार्वजनिक ऋणको वर्गीकरण गरिने
५ जेष्ठ २०८०, शुक्रबार १०:५९
५ जेठ, काठमाडौँ । सार्वजनिक ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारले ऋणको वर्गीकरण गर्ने भएको छ । आगामी...
नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक जारी
५ जेष्ठ २०८०, शुक्रबार ०७:२२
५ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...
सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँछ : मुख्यमन्त्री शाह
५ जेष्ठ २०८०, शुक्रबार ०६:१४
५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार (आज) पूर्णता पाउने बताएका छन् । प्रदेश...
दाङमा दुई बस ठोक्किँदा एकजनाको मृत्यु, ११ यात्रु घाइते
५ जेष्ठ २०८०, शुक्रबार ०५:३०
५ जेठ, दाङ । दाङको फल्कापुरमा दुई वटा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । पूर्ब–पश्चिम महेन्द्र...
शरणार्थी प्रकरण : रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति
५ जेष्ठ २०८०, शुक्रबार ००:५१
५ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका...