समाचार
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
१३ फाल्गुन २०७९, शनिबार ०२:४७
१३ फागुन, काठमाडौँ । मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारी...
आगलागीमा परेर दुई जना बालकको मृत्यु
१२ फाल्गुन २०७९, शुक्रबार १३:५२
१२ फागुन, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ...
तेह्रथुमको हातिखर्कमा आगलागी, १४ घर जलेर नष्ट
१२ फाल्गुन २०७९, शुक्रबार १३:४४
१२ फागुन, विराटनगर । तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई-६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो...
राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय
१२ फाल्गुन २०७९, शुक्रबार ११:२९
१२ फागुन, काठमाडौं ।सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने भएको छ। पार्टी केन्द्रीय...
दिलीप महतो हत्यामा संलग्न २ जनालाई २५ र एक जनालाई १२ वर्ष कैद
१२ फाल्गुन २०७९, शुक्रबार ११:०७
१२ फागुन, काठमाडौं । धनुषाका पर्यावरण अभियान्ता दिलीप महत्तोको हत्या घटनामा दोषी ठहर भएका तीन जनालाई कैद फैसला...
सन्दीपको निवेदनबारे सर्वोच्चमा सुरु भयो सुनुवाइ
१२ फाल्गुन २०७९, शुक्रबार ०९:४७
१२ फागुन, काठमाडौं । विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ...
सन्दीपको निवेदन न्यायाधीश खतिवडाको इजलासमा
१२ फाल्गुन २०७९, शुक्रबार ०७:३१
१२ फागुन,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको निवेदनको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । नाबालिग बलात्कार...
प्रतिनिधिसभाको बैठक बस्दै
१२ फाल्गुन २०७९, शुक्रबार ०१:५८
१२ फागुन, काठमाडौँ । प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित...
मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरू
११ फाल्गुन २०७९, बिहीबार ११:३४
११ फागुन, काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको छ।
केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु
११ फाल्गुन २०७९, बिहीबार १०:२०
११ फागुन, काठमाडौं । केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु भएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना...
राष्ट्रपति निर्वाचन : मतदाता नामावलीमा चौधरीको नाम समावेश गराउन निवेदन
११ फाल्गुन २०७९, बिहीबार ०८:२९
११ फागुन, काठमाडौँ । राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन...
अवकाश प्राप्त न्यायाधीश राष्ट्रपति–उपराष्ट्रपति बन्न सक्छन् : न्यायाधीश समाज
११ फाल्गुन २०७९, बिहीबार ०८:१२
११ फागुन, काठमाडौं । न्यायाधीश समाजले अवकाश प्राप्त न्यायाधीशलाई निर्वाचनबाट परिपूर्ति गरिने पदमा नियुक्त गर्न संवैधानिक प्रावधान बाधा...