चक्रपथ
जनताको पैसामा पूर्व वडाध्यक्षको रजाई, गाउँ अन्धकारमा
२४ श्रावण २०७९, मंगलवार ०६:००२४ साउन, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ६ का निवर्तमान वडाध्यक्ष खड्ग बहादुर नेपालीकोे बदमासीकाकारण सो...
निर्वाचन कार्यतालिका स्वीकृत : असोज २३ गते उम्मेदवारी दर्ता
२४ श्रावण २०७९, मंगलवार ०३:३७२४ साउन, काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरुद्ध
२३ श्रावण २०७९, सोमबार १३:०८२३ साउन, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...
रौतहट पुगेर ओलीले भने : माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन्
२३ श्रावण २०७९, सोमबार १३:०३२३ साउन, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले...
चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने
२२ श्रावण २०७९, आईतवार ०१:१८२२ साउन, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ...
एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बींड बने : ओली
२१ श्रावण २०७९, शनिबार १२:५७२१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
झुटको बादशाह बने प्रचण्ड, जापानमा समेत यसरी बोले झुट
२१ श्रावण २०७९, शनिबार ०९:१३२१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल जापान भ्रमणमा हुनुहुन्छ ।...
देश बर्बाद हुनबाट बचाउन एमालेले जित्नुपर्छ : ओली
२० श्रावण २०७९, शुक्रबार ०९:३१२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् ।...
‘उम्मेदवारी दिएपछि सांसद पद स्वतः सकिन्छ’
१९ श्रावण २०७९, बिहीबार १२:४०१९ साउन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभाका सांसद र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता...
मंसिरको चुनावमा ५ लाख नयाँ मतदाता थपिने
१९ श्रावण २०७९, बिहीबार ०९:५४१९ साउन, काठमाडौं । मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता थपिने भएका छन्...
मन्त्रिपरिषदको बैठक बस्दै,निर्वाचन मितिबारे निर्णय हुने सम्भावना
१९ श्रावण २०७९, बिहीबार ०३:४०१९ साउन, काठमाडौं । आज दिउँसो मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ...
सप्तकोशी बस्ती पसेपछि,प्रभावितले सुरक्षित स्थान खोज्न गाउँ छोड्दै
१८ श्रावण २०७९, बुधबार ०६:१३१८ साउन, सुनसरी । सप्तकोशी नदीमा पानीको बहाब बढेर भंगालो फुटेपछि प्रभावित क्षेत्रका बासिन्दाले गाउँ छोड्न थालेका छन्...