चक्रपथ
एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डा
९ भाद्र २०७९, बिहीबार १०:४१९ भदौ, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय...
राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि, दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ?
९ भाद्र २०७९, बिहीबार ०४:०३९ भदौ, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा...
कर्मचारी समायोजन मुद्दामा सर्वोच्चले सुनायो फैसला
७ भाद्र २०७९, मंगलवार ११:५३७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाएको छ । समायोजन अन्यायपूर्ण भएको भन्दै...
केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे ओलीको ब्रिफिङ
७ भाद्र २०७९, मंगलवार १०:४२७ भदौ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी १० गतेबाट बस्ने केन्द्रीय...
प्रधानमन्त्रीलाई ओलीको प्रश्न : लिम्पियाधुरा र लिपुलेक कसको हो ?
६ भाद्र २०७९, सोमबार १३:०९६ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र वर्तमान सरकार लिम्पियाधुरा लिपुलेकबारे...
काठमाडौं महानगरले भत्काउन थाल्यो अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना
६ भाद्र २०७९, सोमबार ०८:३६६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डर ग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउने काम सुरू गरेको छ। नयाँ बानेश्वरस्थित...
निर्वाचन आचारसंहितामाथि छलफल गर्न आयोगले बोलायो राजनीतिक दलहरूलाई
६ भाद्र २०७९, सोमबार ०४:५५६ भदौ, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफल...
५० जिल्लाका बालबालिकालाई आजबाट कोभिडविरुद्धको फाइजर खोप दिइँदै
५ भाद्र २०७९, आईतवार ०३:२५५ भदौ,काठमाडौं । सरकारले आज बाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिने भएको छ...
बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प
४ भाद्र २०७९, शनिबार ०१:२२४ भदौ, काठमाडौँ । पश्चिम नेपालमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ । बाँके केन्द्रविन्दु भएर राति...
एमालेलाई सरकारको नेतृत्वमा ल्याउने गरी चुनावी तयारी छ : भट्टराई
३ भाद्र २०७९, शुक्रबार १०:३७३ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आउँदो प्रदेश सभा र...
माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु, पदाधिकारी टुंगो लगाइँदै
३ भाद्र २०७९, शुक्रबार ०४:१९३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक...
कांग्रेस लोकतान्त्रिक पार्टी रहेन, प्रचण्डको कार्यकर्ता हो : ओली
१ भाद्र २०७९, बुधबार १०:३८१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको बताएका छन् ।...