ती दिन
कृषि समितिको सभापतिमा आरजु राणाको उम्मेदवारी
१० भाद्र २०८०, आईतवार ०९:४७
१० भदौ,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिमा आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । भोलि चुनाव हुँदैछ...
सन्दीप लामिछानेविरुद्ध मुद्दाको आज पेसी
१० भाद्र २०८०, आईतवार ०४:५४
१० भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज (आइतबार) पेसी रहेको छ ।...
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल आउँदै
९ भाद्र २०८०, शनिबार ०३:१९
९ भदौ, काठमाडौं । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण...
कोशी सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
७ भाद्र २०८०, बिहीबार १२:३६
७ भदौं, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न...
त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु
६ भाद्र २०८०, बुधबार ०६:५१
६ भदौ, काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको...
एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू हुने
५ भाद्र २०८०, मंगलवार १३:०४
५ भदौ, काठमाडौँ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम...
वैठक छाडेर काठमाडौं उडिन् कोशीकी उपसभामुख, संकटमा सरकार
४ भाद्र २०८०, सोमबार ०४:३८
४ भदाै,मोरङ । विश्वासको मत लिनुअघि आज (सोमबार) बिहान बस्नुपर्ने कोशी प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक नै...
आज नागपञ्चमी पर्व मनाइँदै
४ भाद्र २०८०, सोमबार ०१:०१
४ भदौ,काठमाडौं । नागपञ्चमी पर्व आज (सोमबार) परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष...
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ
१ भाद्र २०८०, शुक्रबार ०५:१६
१ भदौ, चितवन । नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस पढिरहेका एक विद्यार्थीलाई पक्राउ परेका छन्...
संखुवासभा कारागारमा चरम यातना दिएर दुई कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष
३२ श्रावण २०८०, बिहीबार १०:५६
३२ साउन,संखुवासभा । संखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र...
सुन तस्करी प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ
३१ श्रावण २०८०, बुधबार १०:३४
३१ साउन,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको अवस्थामा साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम...
संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय
३१ श्रावण २०८०, बुधबार ०६:०६
३१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ। बुधवार बिहान...