२ माघ २०७९, सोमबार ०७:१५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बागमतीमा आज उपसभामुख चयन हुँदै
२ माघ, हेटौँडा। बागमती प्रदेशसभाको उपसभामुख चयनका लागि आज सोमबार अपरान्ह निर्वाचन हुँदै छ । बागमती प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे निर्वाचनको कार्यतालिका रहेको छ ।
उपसभामुख पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनबाट एमालेकी अप्सरा चापागाईं उम्मेदवार छिन् । त्यसैगरी, नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीबाट रिता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।
बागमतीमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी चापागाईंको जित निश्चित छ । केन्द्रीय सत्ता गठबन्धनमै रहेका दलबाट बागमतीमा मुख्यमन्त्री, सभामुख नियुक्त भइसकेका छन् ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply